शनिबार ११ मंसिर २०७८

बालिकालाई ज’ब’र्ज’स्ती क’र’णी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बा’लिकालाई ज’ब’र्ज’स्ती

क’र’णी गरी फरार रहेकामा खो’जतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा

पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बा’लिकालाई गन्तव्यसम्म पु¥याइदिने भन्दै ट्रकमा हा’लेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै ज’ब’र्ज’स्ती क’र’णी गरेर फ’रार रहेको अनुसन्धानबाट खुलेको हो।

बा’लिकालाई गन्तव्यसम्म नपु¥याई सोही स्थानमा छा’डी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गाडी चालक झापाको ह’ल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र

सोही गाडीका सहचालक मोरङको उ’र्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ। घ’टनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडाँैतर्फ आउँदै गरेको अवस्थामा धु’लिखे’लचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको सं’लग्नता रहेको खुल्न आएको र पी’डि’तको परिवारबाट ज’ब’र्ज’स्ती क’र’णीसम्बन्धी क’सुरमा कि’टा’नी जा’हेरी लिई जिल्ला अदालतबाट म्या’द थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पी’डि’त बा’लि’का’लाई भने प्रहरीले आ’फन्तको जिम्मा लगाएको छ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया