बिहिबार ०७ आश्विन २०७८

काठमाडौं । हाम्रो समाजमा पछिल्लो समय यौनका लागि खतरनाक घटनाहरु सार्वजनिक हुन थालेका छन् ।अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौ/न का लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् ।

यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आ’त्म ह’त्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।

यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आ’त्म ह’त्या गरेका छन् । आ’त्म ह’त्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।

अमृतपाल सिंहले भनेका छन् कि-‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आ’त्म ह’त्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी

यो पनि पढ्नुहोस

जीवनभरकाे कमाइ खर्चगरेर निर्माण गरिने घरमा यदि सानाे विषयमा सावधानी अपनाउने हाे भने । सकारात्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा बसाेवास गर्ने मानिस हरुकाे आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले उन्नति तर्फ अगाडि बढाउदछ । घर निर्माण गर्दा जग्गाको बनावट,घरकाे माेहडाका साथै घरभित्र लगाईने कलर लगाएका विषयमा सावधानी अपनाउनु पर्ने नियम वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
घर निर्माणका क्रममा यी चार विषयमा सावधानी अपनाउन सकेमा वास्तुअनुसार नै गृह निर्माण पुराहुने वास्तुशास्त्री बताउँछन् ।

१ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिमी दिशा अर्थात नैरित्य काेणमा पर्ने गरि मेन ढाेका बनाउनु हुदैन । उक्त दिशामा मेनढाेका बनेकाे घरमा सकारात्मक उर्जा भन्दा नकारात्मक उर्जाधेरै हुनेहुदा सदैब उक्त घरमा पारिवारिक समस्या देखा परिरहन्छ । उक्त दिशा राहुकाे दिशा भएकाले मुद्दा मामिलामा परिने सम्भावना पनि रहिरहन्छ । वस्तुकाे नियम अनुसार नैरित्यकाे प्रवेश द्वार भनेकाे सात्क्षात कालकाे प्रवेशद्वार हाे भनेर उल्लेख गरिएको छ ।

२ गृह निर्माणका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान काेणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअनुसार एकदमै हानिकारक हुन्छ । यस्ताे दिशामा बनाईएकाे ट्वाईलेटका कारणले सदैब आर्थिक अभाव गराउदै जाने छ । लाेनकाे भार धेरै थपिनाले मानसिक तनाव पनि हुन्छ । किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएकाे ट्वाईलेट सदैब धन तथा स्वस्थ्यमा समस्या दायक हुने शास्त्रमा उल्लेख गरिएकाे छ ।

३ गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य काेणमा पानिकाे बाेरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएकाे अवस्थामा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिकाे गृह निर्माण कै क्रममा अकस्मात् स्वस्थ्यमा समस्या आउने र अचानक मृत्युको सम्भावना हुने गरेकाे अनुसन्धानका क्रममा देखिएकाे छ । आर्थिक भारपनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जानकारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन

४ ग्रह निर्माणका क्रममा यदि पुर्वाे उत्तर अर्थात् ईशान काेणमा सेप्टि ट्याङ्की बनाईयाे भने यकिन मान्नुहाेस उक्त घरमा पेटकाे राेग तथा क्यान्सर लागेरै मानिसकाे मृत्युु हुने गरेकाे छ । कुबेरकाे निवास भूमिभएकाले पनि आर्थिक हिसाबले पनि अतिनै कमजाेर बनाउने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

यी सामान्यभन्दा सामान्य विषयमा ध्यान दिएर गृह निर्माण गरेमा उक्त भवनमा बस्ने मानिस हरुलाई संसारका सबै खाले सुख भाेगगर्न पाउने छन् भनेर शास्त्रमा उल्लेख गरिएको छ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया