बिहिबार ०७ आश्विन २०७८

चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनिने हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टी,काटिप्पणी गरिरहेका छन् । हुनत अहिले हरी उदासी अ,भद्र मु,द्धामा प्रहरी हिरा,सतमा नै छन । उनलाई को,रोना भएको प्रहरिले जनाएको छ तेसैले उनलाई अहिले उ,पचारको लागी आस्पतालमा राखिएको छ तर हिजो पुन्य गौतम भेट्न जादा भेट्न दिइएन भनेर पुन्यले गुना,सो पनि गरे ।

हरि उदासीको बिषयलाई लिएर अहिले विभिन्न सामाजिक व्यक्तित्त्व तथा अभियान्ताहरूले विभिन्न प,क्ष तथा विप,क्षमा आफ्नो विचार व्यक्त गरिरहेका छन् । पुन्यले भने हिन्दू नारिको महान चाड तीज उनको श्रीमती सबिताको सुन्यमा नै बित्यो सबिताले रु,दै पुन्यलाई भनेकी रहेछिन दाइ मेरो यो तीज नर,माइलो भयो, बाकी भिडियोमा हेरौ

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया