बिहिबार ०७ आश्विन २०७८

मोरङको विराटनगर महानगरपालिकामा एक युवतीले प्रेमीको लि’ङ्ग का’टिदिएकी छन् । सुनसरीको ब’र्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लि’ङ्ग का’टि’दि’एकी हुन् ।

विराटनगर–१५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर लि’ङ्ग युवतीले कै’चीले प्रेमीको लि’ङ्ग का’टि’दिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर ज,’ब’र,’ज,’स्ती क’र’णी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लि’ङ्ग छे’द’न गरिदिएकी हुन् ।

कामको सि’लसिलामा विराटनगर आएकी ती युवतीले प्रे’मीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भे’ट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा ल’गेर ज,’ब’र’ज,’स्ती क’र’णी गर्न खो’जेको भन्दै ती युवतीले कैँ’ची’ले लि’ङ्ग का’टि’दि’एको प्रहरीले जनाएको छ ।

त्यसपछि घा’इ’ते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँ’चा ल’गाएपछि लि’ङ्ग जो’डि’एको छ ।यता, प्रेमिकाले भने ती पुरुषवि’रु’द्ध इ’लाका प्रहरी कार्यालय रा’नी विराटनगरमा जा’हे’री दर्ता गराएकी थिइन् । उनलाई प्रहरीमा ज,’ब’र’ज,’स्ती क,’र,’णी उ’द्योग गरेको आ’रोपमा पक्राउ गरिसकेको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेको अ’भियो’ग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी व’किलको कार्यालयमार्फत मोरङ अदालतमा मु’द्दा द’र्ताको तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

झापाको मेचीनगरमा घरबाट खसेर एक जनाको मृ,xत्यु भएको छ ।

मृ,xत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका छन् ।

बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृ,xत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नु हाेस

छोरा र उस्को नाम सार्वजनिक गर्दै ऋचाले भनिन् , ‘संसारकै धनी महसुस गरे’

नायिका ऋचा शर्माले बुधवार बिहान छोरालाई जन्म दिएकी छिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको बताउँदै आएकी ऋचाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए।

बिहिवार उनले सामाजिक सञ्जालमा पोटो शेयर गर्दै खुशी साटेकी छिन् । उनको स्टाटस जस्ताको त्यस्तै

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ।

अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी।

आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णा

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया