बिहिबार ०७ आश्विन २०७८

काठमाडौ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको तीन पुस्ताकै वं’श ना’स हुने गरि भएको ह,त्या का’ण्डको बारेमा प्रहरी प्रगति नजिक पुगेको छ। क्रु’र मानिएको ह,त्या का’ण्डको अनुसन्धानमा प्रहरीले धेरै तथ्य हरुलाई फे’ला पारेको बताइएको छ । गत सोमबार ह,त्या भएको ३ घण्टापछि सूचना पाएको प्रहरीलाई घटनास्थल पुग्न पनि ३ घण्टा नै लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदी सहितको टोली साँझ ५ बजे र प्रदेश प्रहरी कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर घटनास्थलमा पुगेको थियो। भौगोलिक वि’कटताका कारण घटनास्थलमा ढिला पुगेका प्रहरीले श,वहरु यत्र तत्र स’र्वत्र छ’रप’स्ट भएर ढ’लेका फे’ला पारेका थिए । सोमबार घटनास्थल पुगेको प्रहरीको टोलीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान अघि बढाएको थियो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घटनास्थल पुगेको र पानी परिरहेको कारण मंगलबार विहानदेखि अनुसन्धान आरम्भ गरेको थियो। घरका सबैभन्दा अग्रज व्यक्ति ८५ वर्षीय बौद्ध मान कार्की बाहेक सा’मूहिक ह,त्या भएकाहरूमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय कमला कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की , ९ वर्षीय दिपने कार्की र ३ वषीय गोमा कार्कीको श,व तीन फरक फरक स्थानमा फे’ला परेको थियो । आँखा दे’ख्न र कान सुन्न नस’क्ने बौद्धमान भने सकुशल रहेका छन् ।

घटनाबारे उनलाई स्थानीयले सोधपुछ गर्दा उनले मेलापातमा गएको होला भनेर भनेका थिए । घटनास्थलमा प्रहरीले ह,त्या भएको क्षेत्रलाई निय’न्त्रणमा लिई कडाइ गरेर सुरक्षित राखेको छ । अप’रा’धीसम्म पुग्न सहज होस भन्ने हेतुले प्रहरीले प्राविधिक अनु’सन्धान अघि बढाउन घटना भएकै दिन श,वलाई नउठाउने निर्णयमा गरेको थियो। ग’म्भीर र रह’स्यमय प्रकृतिको ह,त्या का’ण्ड भएकोले अनुसन्धानलाई सुरु देखि प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएको टोलीले ता’लिम प्राप्त कुकुर साथमा लगे को थियो ।

ट्रयाकर डग’ मानिने यी तालिम प्राप्त कुकुर लैला र पिकुलाई अनुसन्धानमा सहभागी गराइएको छ। यी दुबै कुकुर घटनास्थलको ग’न्ध सुँ’घेर अप’राधी पत्ता लगाउने क्षमता भएका विशेष ता’लिम प्राप्त सहयोगी हुन्। तर हालसम्मको अनुसन्धानमा यी दुई कुकुरले पनि कुनै संकेत दिन सफल हुन सकेका छैनन् । तर अनुसन्धानको क्रममा धेरै तथ्य फे’ला परेको दा’वी गर्दै प्रहरीले अहिले नै ती विषय वस्तुहरु सार्वजनिक गर्न नमिल्ने बताएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले बुधबार विहानसम्म दर्जनौं व्यक्तिलाई बोलाएर ब’यान लिइसकेको छ । शं’कास्पद मानिएका व्यक्तिहरूलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ । घटनापछि गाउँबाट हराएका र गाउँमा नदेखिश्एका व्यक्तिबारे प्रहरीले सोधी खोजी थालेको छ । प्रहरीले स्याक आईडी, ल्याक आईडी हेर्ने काम समेतको विश्लेषन गरिरहेको बताइएको छ । प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको रेकर्ड माथि पनि अनुसन्धान थालेको छ ।

१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया