मंगलबार १२ आश्विन २०७८

एजेन्सी । महिनावारी अघि र भएपछिका केही निश्चित दिनमा यौ/न स/म्पर्क गर्नाले ग,र्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ ।त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ से/क्स पिरियड’ भनेर मानेका पनि छन् ।आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको से/क्स सुरक्षीत हुन्छ ?

१. महिनावारी भएको पहिलो सात दिन : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौ/नस/म्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौ/नस/म्पर्क नगरेको राम्रो ।

२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौ/नस/म्पर्कका बेला ग/र्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३. महिनावारी भएको ११ देखि १६ दिन : साधनविना गरिने यो बेलाको यौ/नस/म्पर्कले ग/र्भरहने सम्भावना अत्यधिक हुन्छ । डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौ/नस/म्पर्कले ग/र्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।

४. १७ देखि १९ दिन : साधनविना गरिने यौ/नस/म्पर्कमा ग/र्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५ . २० देखी महिनावारी नहुँदासम्मको दिन : यसबेला साधनविना गरिने यौ/नस/म्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात् विज्ञहरुले यतिवेला साधनविना गरिने यौ/नस/म्पर्कले ग/र्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ ।

अर्को कुरा सेफ से/क्स भनेको ग/र्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एच,आइ,भी ए,ड्स तथा अन्य यौ/नरोगको सम्भावनालाई रोक्न सक्दैन । -नेपाली हेल्थ

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया