भिडियो समाचारको अन्त्यमा राखिएको छ, काठमाडौ । भारतको सीमावर्ती बजार जोगवनी नजिकै नेपाली युवकको श’व भेटिएको छ । उनको शवको अवस्था देख्दा कसैले ज्या’न लिएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले घ’टनाको अनु’सन्धान सुरु गरेको भएपनि अहिले सम्म उनको पहिचान खुलेको छैन । दशगजाबाट करिब एकसय मिटर दक्षिणमा अन्दाजी २६ वर्षीय एक नेपाली युवकको श’व फेला परेको हो ।
शरीरमा घा’उ चो’ट समेत देखिएका कारण उनको अरु कसैले ज्या’न लिएको हुनसक्ने अनुमान गरिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले घ’टनाको अ’नुसन्धान सुरु गरिएको बताएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **