समाचार

नेपालमा शक्तिसाली देवीको मन्दिर जहाँ ऐनै ऐनाले भरी भरीभराउ छ, ॐ लेखी भेटी स्वरुप सबैले सेयर गरौ

सिन्धुली । हामीलाई देवी देवतामा धेरै बिश्वास गर्छौ । र परम्परा देखि पुजाआजा, दान, धर्म, बर्त हरु गर्दै आइरहेका छौ । नेपाल धार्मिक दृष्टिले पनि बिशेष महत्व बोकेको देश हो । यँहा देखि देवी देवताको मठ मन्दिर हरु पनि छ।

त्यस्तै औता मन्दिरको बारेमा भन्न गैरहेका छौ।पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी मा रहेको छ बिपी राजमार्ग । जहाँ दैनिक साना ठुला गरि हजारौं सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकार को सहयोग मा निर्माण गरेको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।

Related Articles

Back to top button
Close