भिडियोरोचक

उपचारको नाममा महिला राखेर कोठी सञ्चालन, लिक भयो यस्तो आपत्तिजनक भिडियो

काठमाडौं । उपचारको नाममा महिलाहरुमाथि गलत काम गर्ने एकजना समातिएका छन् । भारतको लखनउस्थित काले बाबा नामका एक व्यक्तिले उपचारको नाममा महिलाहरु राखेर कोठी चलाउदै आएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मस्जिदको रेखदेख गर्दैआएका काले बाबा नामका ती पुरुषले ठाकुरगन्जस्थित हुसेनबादमा रहेको मस्जिदभित्रै यस्तो कोठी चलाउँदै आएका थिए । प्रहरीले पक्राउ गरेपछि महिलाहरुलाई कोठीमा संलग्न गराउने गरेको कुरा ती बाबाले स्वीकार गरेका छन् ।

साथै स्थानीयले एक महिला र पुरुषलाई कोठाभित्र आपत्तिजनक अवस्थामा भेटेपछि उनीहरुले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । कोठाभित्रको दृश्य भिडियो खिचेर स्थानीय युवाले सामाजिक सञ्जालमा समेत राखिदिएका छन् । जुन केही घण्टाभित्रै भाइरल बनिसकेको छ । ती बाबालाई पक्राउ गरेपछि स्थानीय प्रहरीले यस घटनालाई छानविन गरिने जनाएको छ ।
यहाँ बाट हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close