मंगलबार १२ आश्विन २०७८

चाहे मान्छे होस् या पशु सबैको यौ ‘न चाहना फरक-फरक हुन सक्छ । कसैलाई बढि र कसैलाई कम हुनु स्वभाविक हो । आजको लेखमा मैले बाघ र बघिनीको यौ ‘न कति र कुन समयमा चाहना राख्ने गर्छन् भन्नेबारे यहाँ खुलाइएको छ ।

केही वर्ष अघि यो बाघहरूको प्राकृतिक वातावरणमा अध्ययन गर्न गाह्रो थियो, तर संरक्षित भण्डारको स्थापनाको साथ तिनीहरूको जीवन शैली, दैनिक तालिका र सामाजिक गतिविधिहरूको बारेमा जान्न धेरै सजिलो भएको छ ।

बघिनी ३ देखि ४ बर्षको उमेरमा परिपक्व हुन्छे भने भाले बाघ ४ देखि ५ वर्षमा परिपक्व हुन्छ । जाडो मौसम कार्तिक देखि वैशाख महिना अवधिसम्म स’म्भो’ग गर्ने गर्दछन् । उनीहरू प्राय: ३ देखि ७ दिनसम्मसंगै बस्ने गर्दछन् । यस अवधिमा मै’थु’न एकैदिनमा धेरै पटकसम्म गर्ने गर्छन् ।

घेनीको एउटा बानी निकै रोचक हुने गरेको हुन्छ । उसलाई से’ ‘क्स चा’हना भए कराउने गर्दछे र उसले सवैभन्दा बलियो अरूलाई हराउन सक्ने खालको एकल भाले बाघसंग मात्र स’म्पर्क गर्ने गर्दछे । त्यतिबेला अन्य बाघका बथानले चक्कर का’ट्ने गरेका हुन्छन् । तर त्यसमा जसले सबैलाई जित्ने गरेको हुन्छ त्यसलाई नै ६/७ दिनसंगै बस्ने इजाजत बघिनीले दिइकि हुन्छे ।

प्रकृतिले हरेकलाई समय तोकेको हुन्छ । त्यो समयमा उसलाई यौ’ ‘न चाहना तीब्र भएको हुन्छ । मानिस र भ’गे’रालाई जति भएपनि कम भएको हुन्छ ।

१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया