मंगलबार ०५ आश्विन २०७८

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!!

ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।

७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!

अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ
!

यो पनि पढ्नुस :
परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन ।

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान

पनि हुँदैंन ।आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ

शिवको प्रतीक भन्ने हुन्छ ।पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक

भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश,

अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको

छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।शिवलिं’गको अर्थ

अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।

***

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसहितका अन्य धार्मिकस्थलहरू पर्सि २३ गतेदेखि खुल्ने भएका छन् । कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले आज बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको हो ।

शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मन्दिरमा २३ गतेदेखि पूजाआजालगायत धार्मिक कार्य सञ्चालन गर्ने दिने निर्णय भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूले सिधै मन्दिरभित्र प्रवेश भने नपाउने भएका छन् ।

मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोकाबाहिरबाटै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगीमार्फत पुजारीसम्म पु¥याएर पूजा गर्ने व्यवस्था मिलाइने मन्दिर व्यवस्था समितिले जनाएको छ । श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था गर्ने, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउनेदेखि सुरक्षकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गर्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।

त्यसैगरी दर्शनार्थीका सुरक्षालाई ध्यान दिँदै रुघाखोकी लागेका कुनै पनि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको छ । बैठकले मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार, मनकामना क्षेत्रमा सञ्चालित यातायात सार्वजनिक यातायात सेवा सञ्चालक र होटल रेष्टुरेन्ट तथा पसल सञ्चालकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालन गर्न लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

यो पनि – मिथिलाञ्चलमा कुश उखेल्ने कर्म सम्पन्न

मिथिलाञ्चलमा आज अमावस्या तिथिका दिन कुश उत्पादन (उखेल्ने) कर्म सम्पन्न भएको छ । कुश एक प्रकारको तृण हो । यसको अग्रभागमा अर्थात् टुप्पोमा भगवान् रुद्र, मध्य भागमा भगवान् केशव तथा जरा भागमा ब्रह्माको निवास मानिएकाले यसलाई अति पवित्र वनस्पति ठानिन्छ ।

कुशलाई घरमा राख्नाले घर पवित्र रहने विश्वास पाइन्छ । मिथिलाञ्चलमा यसको उपयोग प्रत्येक देव पितृ अनुष्ठान र कर्मका अवसरमा गरिन्छ । पण्डित गणेश झाका अनुसार प्रत्येक महिनाको अमावस्या तिथिका दिन उत्पादन गरिएको कुशको मान्यता एक महिनाभरि मात्र हुने गरेको तर भदौ कृष्णपक्षको अमावस्या तिथिका दिन उत्पादन गरिएको कुशको मान्यता वर्षभरिका लागि हुने गर्दछ ।

मिथिलाञ्चलमा पिता जीवित हुनेले कुश उत्पादन गर्न नहुने चलन रहेको छ । पिताको देहान्त भएकाले आजकै दिन कुश उखेल्ने गर्दछन् । यसका लागि बिहान नित्यकर्मबाट निवृत्त भई कुश उखेल्न खुर्पी र लाठी लिएर गाउँभन्दा बाहिर जाने गरिन्छ, जसलाई चौँरी, सरेह र बाध भनिन्छ ।

कुश उब्जिने स्थान प्रायः बञ्जर भूमि हुने हुनाले यस्तो क्षेत्रलाई ऊसर पनि भनिन्छ । कुश उखेल्ने कर्म गर्दा मन्त्रविशेषको उच्चारण गरिन्छ जसमा देव पितृ कार्यका लागि पृथ्वीमातासित कुशको याचना गरिएको भाव व्यक्त गरिएका हुन्छन् ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया