रोचक

१० वर्ष बालकको पेटमा यति धेरै जुका,सलबलाउँदै चल्दै गरेको दृश्यले सबैलाई बनाई चकित।भिडियो हेर्नुहोस

एउटा अथवा दुई वटा जुका पेट मा देखिनु सायद आश्चार्य को विषय होइन, तर जुकाको ताँती देखिनु भनेको सामान्य विषय होइन।१० वर्षिय बालक की पेटमा यति धेरै जुका देखिंदा हेर्ने सबै चकित परेका छन्।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो सम्बन्धी भिडियो हेर्नको लागी अन्त्यमा भिडियोको लिंक दिइएको छ,कृपया अन्तिमसम्म पढ्नुहोला।जुका कसरी पर्छ भन्ने विषयमा सानो जानकारी लिनुहोस्।सरसफाइको कमी, दूषित खानाले पेटमा परजीवीले प्रवेश गर्छ । धेरै बालबालिकाको पेटमा जुका पर्नुको कारण पनि यही हो । तर, कहिलेकाहीँ सरसफाइको अभावमा ठूलै मानिसको पेटमा पनि जुका पर्न सक्छ । त्यसैले जुका जोसुकैलाई पर्न सक्छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

पेटमा विभिन्न प्रकारका जुका पर्छन् । जस्तो कि– राउन्ड वर्म, थ्रेडवर्म, टेपवर्म, पिनवर्म, हुकवर्म, जिआर्डिया आदि ।जुकाहरू सानो आन्द्रामा बस्छन् । फर्टिलाइजेसन (गर्भाधान) गरेपछि पोथी जुकाले लाखौँको संख्यामा फुल पार्छन् । जुन फुल मानिसको दिसाबाट बाहिर आउँछ । दुईदेखि तीन सातासम्ममा यी फुल सक्रिय लार्भा बनिसक्छन् । मानिसले जुकाको फुल खाएपछि उसमा समस्या हुन्छ । जुका पेटभित्र पर्ने होइन, बाहिरी खानाको माध्यमबाट पेटसम्म पुग्ने हो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

जुकाका फुल सानो आन्द्रामा विकसित हुन्छन् र गतिशील लार्भामा परिणत हुन्छन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिनेपट्टिको मुटुमा पुग्छन् । त्यसपछि पुनः फोक्सो हुँदै घाँटीमा आइपुग्छन् । त्यसपछि अन्ननली र अमासय हुँदै पुनः सानो आन्द्रामा पुग्छन् । यसरी जुकाको जीवनचक्र चलिरहन्छ ।के नखाने ?तारेको र भुटेको परिकारको सकेसम्म प्रयोग गर्नु हुँदैन ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

बासी खाना पनि खानु हुँदैन ।
बेसनबाट बनेका परिकार मिठाई, चकलेट, चिनी नखाँदा राम्रो हुन्छ ।कारण:नङ टोक्ने, हात राम्रोसँग सफा नगरी खाने, भुइँमा झरेको टिपेर सफा नगरी खाने, सलादलाई नपखाली खाने गरे जुका पर्छ ।त्यस्तै, नाक कोट्याउने, औँला मुखमा हालिराख्ने, माटो खाने, मासुलाई राम्रोसँग नपकाई खाने, बढी गुलियोको प्रयोग गर्ने बानीले पनि जुका पर्ने सम्भावना हुन्छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close