बुधबार ०६ आश्विन २०७८

सिद्धार्थ सुक्ला र शेहनाज गिलको प्रेम सम्बन्धले बिग बसमा निकै नै चर्चा बटुल्यो। उनीहरुको डाइलग र पञ्च लाइनहरु अहिले पनि सामाजिक सञ्जालमा निकै चर्चामा छन्।

हेर्दा निकै रमाइला यो जोडीमा झ’ग’डा र माया पनि उत्तिकै देखिन्थ्यो । कहिले रुने अनि एकै छिनमा हाँस्ने शे’हनाजको बानी दर्शकले निकै मन पराएका थिए । भर्खरै मात्र क’रियरलाई तन्काउँदै गरेको जोडी अहिले अब कहिल्यै जोडी नबन्ने भएको छ ।

सिद्धार्थले सबैलाई स्तब्ध पार्दै सं’सार छाडिसकेका छन्। दैवको खेल ! सबैलाई मन परेको यो जोडी सायद भगवानले मन पराएनछन् क्यारे। बलिउडले चम्किँदै गरेको तारा गुमायो, एउटी आमाले बूढेसकालको सहारा गु’माइन्। का टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले सिद्धार्थ र शेहना आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलासा गरेका छन्।

उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शेहनाजसँग विवाह गर्ने योजना बनाएका थिए। उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी शुरु गरिसकेको थियो। मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बे’ङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए।सिद्धार्थ र शे’हनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने यो’जनामा थिए। तर अब यो योजना एउटा योजना मै सिमित भयो। शेहनाज अहिले शोकमा छिन्। उनको स्वास्थ्य अवस्था निकै क’मजोर रहेको बताइएको छ।

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया