समाचार

सीमानामै ढ’ले’ का यी दुई गोविन्द, जस्ले देशका लागी त्या’ गे आफ्नो प्रा’ ण

कन्चनपुर । समय दोपहरको थियो । ठाउँ कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ स्थित दोदा नदीको किनारको कीर्तिपुर घा’ ट । जहाँ हजारौंको सख्यामा मानिसहरुको उपस्थिति थियो । मानिसहरुको त्यो उपस्थिति न नदीको बहाव हेर्नको लागी थियो न त नदीमा आएको बाढीले पर्याएको क्षतिकालागी थियो ।

त्यो थियो त केवल नेपाल प्रहरीका असई गोविन्द वि.कको अन्तिम बिदाईकालागी । जहाँ प्रहरीले उनको अन्त्येष्टिकालागी सम्मान र सलामीसहित अन्तिम बिदाई गर्दै थियो । त्यही दृश्य हेर्नकोलागी र गोविन्दलाई अन्तिम पटक भेट्नकोलागी मानिसहरुको बाक्लो उपस्थिति थियो । त्याहाँ न कोराना थियो न नत कोरोनाको कुनै कहर नै थियो । थियो त केवल गोविन्दकोलागी दुःखी हुँदै रोईरहेको हजारौं मनहरु थियो ।

त्यो घाटमा कति ला सहरु पो’ लिए । जस्को बारेमा घरपरिवार र आफन्त बाहेक अरुलाई थाहै भएन । तर गोविन्द बि.कलाई पोल्दा पुरै देशले थाहा पायो । सारा नेपालीहरुको मन रोईरह्यो । उता गोविन्दको चितामा आगोको ज्वाला दन्किंदै गोविन्दको शरीरलाई ज’लाउँ’ दै थियो भने यता नेपाली मिडियामा

Related Articles

Back to top button
Close