बिहिबार ०७ आश्विन २०७८

छोरीप्रतिको विभेद अहिलेसम्म ह,राएकाे छैन । यस्तै विभेदमा एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माएकी थिइन् ।अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्म्दा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर गए । श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।

***

साउदी अरबको विमानस्थलमा ड्रोन आ,क्र,म,ण

साउदी अरबको अभा इन्टरनेसनल एयरपोर्टमा मंगलबार ड्रोन बम आ,क्र,म,ण भएको छ। यो आ,क्र,म,ण,बाट एउटा विमान पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ८ व्यक्ति घाइते भएका छन्।

साउदी अरबको सरकारी न्युज च्यानलका अनुसार गएको २४ घण्टामा देशको दक्षिणी क्षेत्रमा पर्ने यस विमानस्थलमा दोस्रोपटक ड्रोन आ,क्र,म,ण भएको हो।

अल–अखबारिया च्यानलका अनुसार ड्रोन आ,क्र,म,ण,पछि अर्को पनि आ,क्र,म,ण भएको थियो जुन आ,क्र,म,ण,लाई असफल बनाइएको छ। हालसम्म कुनै समूहले यो आ,क्र,म,ण,को जिम्मा लिएको छैन।

यमनको हुथी व्रिद्रोहीसँग संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यो घटनामा भएको हताहतीको कुनै जानकारी दिएको छैन।

अभा विमानस्थलमा आ,क्र,म,ण हुन अगाडि मात्र साउदी सेनाको एउटा हवाई अड्डामा क्षेप्यास्त्र प्रहार भएको थियो। ड्रोनबाट क्षेप्यास्त्र प्रहार भएको थियो। सो घटनाको पनि कसैले जिम्मा लिएको छैन। यी घटनाहरुमा इरान समर्थित विद्रोहीहरुको संलग्नता भएको आशंका गरिएको छ।

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया