बुधबार ०६ आश्विन २०७८

छिमेकी मुलुक भारतको बैंगलोरमा एउटा अनौठो घटना भएको छ । एकजना पुरुषले इन्टरनेटमा पो’र्न, भि; डियोहरु हेर्दै गर्दा एक्कासी एउटा भिडियोमा आफ्नै श्रीमतीलाई कुनै अ’प,रिचित पुरुषसँग यौ; न क्रि’डा, गरिरहेको देखेपछि उनको सा’तो,पुत्लो मात्र उडेन पारिवारिक विखण्डन नै हुनपुग्यो ।

समाचार अनुसार आफ्नै श्रीमतीको पो’र्न, भि; डियो देख्न पुगेका ती ३३ वर्षीय पुरुष उत्तर प्रदेशका हुन् भने उनकी पत्नी कलकत्ताकी हुन् । बिहेपछि उनीहरु दुवैजना बैंगलोरमा बस्दै आएका थिए ।

बिहेबारीका लागि जोडी जुराइदिने वे,बसाइटमार्फत नै चिनाजानी गरेर सन् २०१८ मा उनीहरुले बिहे गरेका थिए । आफ्नो बिहेअगाडि कुनै पुरुषसँग प्रेम सम्बन्ध रहेको र पछि ब्रेकअप भएको कुरा ती महिलाले आफ्नो लोग्नेलाई बताएकै थिइन् । लोग्नेले श्रीमतीको त्यो यथार्थलाई स्वीकार गरेरै बिहे गरेका थिए ।

बिहेपछि ती महिला पतिलाई प्रायः पो’र्न, फि,ल्म हेर्न कर गर्थिन् । पत्नीको आग्रहलाई मान्नुको विकल्प थिएन ती पुरुषसँग । त्यसै क्रममा एकदिन जब उनले इन्टरनेटमा एउटा पो’र्न, भि; डियो हेरिरहेका थिए, त्यसमा आफ्नै श्रीमतीलाई देखे ।

भिडियोमा उनकी पत्नी आफ्नो पूर्वप्रेमीसँग यौ; न क्रि’डा, गरिरहेकी थिइन् । यसबारेमा सोधीखोजी गर्दा पत्नीले आफ्नो पूर्वप्रेमीले सोही भिडियोबाट आफूलाई ब्ला; कमेल गरिरहेको बताइन् । पत्नीले आफू बिहेअघि रिलेसनसीपमा रहेको कुरा पहिले नै बताएको हुनाले लोग्नेचाहिँले सो भिडियोलाई सामान्य रुपमा लिए ।

तर अघिल्लो महिना इन्टरनेटमा पो; र्न, हेर्ने क्रममा उनले आफ्नी पत्नीको अर्को पो’र्न, भिडियो पनि देखे । त्यसमा उनी अर्कै पुरुषसँग यौ; न क्रि;; डा गरिरहेकी थिइन् ।

इन्टरनेटमा श्रीमतीको अर्को पो; र्न, भि; डियो देखेपछि ती पुरुष छाँगाबाट खसेझैँ भए । यसबारेमा श्रीमतीसँग कडा रुपमा सोधपुछ गर्दा श्रीमतीले आफू बिहे अगाडि धेरै जना पुरुषसँग रिलेसनमा रहेको र केही जनासँग यौ; न स; म्पर्क गरेको बताइन् ।

अनुहारमा यसरी दल्नुहोस् केराको बोक्रा, १५ मिनेटपछि पाउनुहुनेछ यस्तो नतिजा

काठमाडौँ, केरा फलफूलको राजा हो । केरा सबैलाई मनपर्ने फल हो । केरामा भिटामिन, क्याल्शियम, प्रोटिन, आइरन, एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । केरामा पाइने यी नै तत्वहरुका कारण यो फल खाने गरिन्छ ।
तर केराको बोक्रा फाल्ने गरिन्छ । तर केराको बोक्राका पनि कयौँ फाइदाहरु छ । बोक्रालाई विभिन्न तरिकाले कपाल र अनुहारमा लगाउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक्नी कम गर्न

पाकेको केराको बोक्राको पेस्ट बनाउने र त्यसमा एक चम्चा महमा थोरै कागतीको रस मिसा एर अनुहारमा भएको एक्नीमा लगाउने र १५ मिनेटपछि पखाल्ने । हप्तामा दुईपटक यसरी लगाउँदा अनुहार सफा हुँदै जान्छ ।

डार्क सर्कल कम गर्न

एउटा केराको बोक्रालाई ब्लेन्डरमा पिसेर पेस्ट बनाउने । र त्यसमा २ टेबलचम्चा घ्युकुमारी मिसाउने र त्यो पेस्टलाई आँखाको तल र माथि लगाएर ५ देखि १० मिनेटसम्म राख्ने र सुख्खा हुन छोडिदिने र पानीले पखाल्ने गर्दा आँखाको डार्क सर्कल कम हुँदै जान्छ ।

दागधब्बा

अनुहारमा भएको दागधब्बा हटाउन केराको बोक्राको पेस्ट तयार गर्ने र त्यसमा एक चम्चा मह मिसाएर हातले हल्का मसाज गर्ने। यसरी लगातार केही दिन लगाउँदा अनुहारको दागधब्बा हराउँदै जान्छ ।

चाँया

केराको बोक्राको पेस्ट कपालको जरामा लगाउने गर्दा चाँया हटाउन मद्दत गर्छ । केराको बोक्राको भित्रि भाग, १ चम्चा दही, २ चम्चा नरिवलको दूध, गुलाब जल मिसाएर कपालको जरामा लगाएर मसाज गर्ने र ३० मिनेट लगाएर छोड्ने र त्यसलाई पानीले पखाल्ने गर्दा चाँया कम हुँदै जान्छ ।

१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया