बिहिबार ०७ आश्विन २०७८

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।अहिले भने बिमल अधिकारी मिडियामा आउदै आफुले बिष्णु माझिसग बारम्बार भेटेको र उहालाई सुन्दरमणि यानकि श्रीमानले बन्दक बनाएर राखिएको कुरो झुटो भएको उनि बताउँछन् ।त्यति मात्रै हैन आफुले विष्णु माझिलाई भेट्दै गर्दा उहाँ अब आफै चाडै पुरै तयारिका साथ सार्वजनिक हुने कुरोमा दुई मत नभएको र प्रतिक्षाको फल मीठो हुने उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया