बिहिबार ०७ आश्विन २०७८

MCC ले बनाएको संरचना भत्काउन तालिम प्राप्त सशस्त्र दस्ता तयार, तालिबानी जस्तै लड्न तयार (हेर्नुहोस भिडियो)

(भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।)

यो पनि पढ्नुहोस: भयो चौधरी ग्रुपको ‘सिजी इन्टरनेट’ सेवा, १२० Mbps स्पिड यस्तो छ मुल्य..

काठमाडौँ। सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ।

यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ। कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए।

कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ। विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया