समाचार

भर्खर आयो काठमाडौंबासी लाई अत्यन्तै जरुरी सुचना।

काठमाडौं, ४ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैंमा अत्यावश्यक नपरी घरबाहिर ननिस्किन अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विशेष अनुरोध जारी गर्दै यस्तो अपिल गरेका हुन् ।काठमाडौंमा संक्रमण तीव्र गतिमा बढेको र दैनिक संक्रमितको आधाभन्दा बढी काठमाडौंमै भेटिने गरेको उल्लेख गर्दै उनले भनेका छन्– ‘व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऊँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किऊँ, घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं/गराऔं ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि पढ्नुहोस:बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७ बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे।तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई लखेट्थ्यो, झम्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर यि चेलीको रक्षार्थ बसेको हुनुपर्छ। किनकी कुकुर थकित देखिन्थ्यो। बडा भावुक भएर रुन मन लाग्यो मलाई, अनि रोए पनि। पत्रिकाले आँशु पुछ्दै पुछ्दै कोठामा आए। आज पशु भनिएकाहरुले चेलीहरुको रक्षा गरिरहेछन्, मानिस किन पापी भएका होलान्।

Related Articles

Back to top button
Close