आइतबार १९ मंसिर २०७८

द्ध’न्द्ध निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन् । उनी नि’डर तरिकाले आफ्ना कुरा खु’लस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।राजेश हमालको एक जना विदेशी ग’र्लफ्रेण्डलाई हमालले कमाल समतेर घुमाएको घटना उनले सार्वजनिक गरिदिएका थिए ।

अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन् ।उनी निकै पुराना द्ध’न्द्ध निर्देशक हुन् । उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसंग जान्दछन् ।साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका पृय साथी थिए ।

उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई ए’क्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् । उनले श्वेतालाई श्रीकृष्णले श्राप दिएको टिप्पणी गरे ।श्रीकृष्ण श्रेष्ठको नि’धन भएपछि आफुले श्वेतालाई विवाह नगर भनेर सल्लाह दिएको बताएका छन् ।

तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखावटीमा गएको र विवाह निकै भ’ब्य तरिकाले गरेका सबैको आँखामा परेको बताए ।श्रीकृष्णले आफुलाई आफ्नो नि’धनको शंकेत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु श्वेतालाई अरुसंग विवाह गर्न भनेर सम्झाइदिउ भनेर भनेको स्मरण गरेका छन् ।

त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।भिडियो

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया