मंगलबार ०५ आश्विन २०७८

१३ बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन।

१३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन । हामीले प्रेम केहो भनेर प्रश्न गर्यौ जवाफ यस्तो आयो। जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए तर भित्री कथा भने निकै पि’डा रहेछ ।

रेबीकाको जन्म पश्मिबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो ।जहाँ शिक्षा खाने पानी र स्वास्थ चौ’की धाउन हप्ताउ लाग्छ। त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन।

यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे ..। बुवाको फो’क्सोको स’मस्याको कारण गाउँमा धा’मी झा’क्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै नि’धन भयो। आज बुवको यादले सारै सताउछ ।यि दिदि र बैनीलाई जन्म दिने बाबा आमाको माया कसलाई हुदैन।

हजुर हामीले खुसी खोज्दै सहरीया जिबन अ’गाल्न पुग्यौ यि यस्ता दु’रधराजमा जिबन बिताएका बासीन्दाहरुलाई पाखे भन्दै कयौ ठाउँमा गि’जायौ । बिगतलाई कैलै फर्कीएर हेरेनौ हिजो हामी सबैको जिबन सैली यस्तै गरेर गु’र्जीएको थियो ल हेर्नुृस त रेबिकाको मन कती सफा छ।

र्नुस त आमाको खुसीको लागी जस्तो सुकै अबसर आए पनी गाउँ ठाउँ र आमालाई छोडेर कतै जादिन भन्दै रुदै छिन।१३ बर्षको उमेरमा भोटे कु’कुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रु’वाउने कथा !भिडियो

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया