समाचार

मजदुरी गरेर हुर्काएको छोरो त’स्करले मा’रेपछि उ’जाडियो आमाको सपना

गोविन्द बिक नौ वर्षका थिए । उनका बुवा बि ते । आमा कलावती बिकले तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन । तीन दाजुभाईमा उनी माहिला थिए । उनीभन्दा अगाडि एक दिदी र दाई थिए । पछाडि दुई भाई । सुकुम्बासी परिवार । सहारा केही थिएन । बुवा बि तेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । खेतीका लागि जमीन थिएन । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सम्पत्तीका नाममा एउटा ओत लाग्ने झुपडी थियो । त्यही झुपडीमा उनी हुर्किए । आमा कलावतीले अर्काको खेतमा काम गरिन । दाउरा बेचिन । मजदुरी गरिन । आफ्ना सन्तानलाई हुर्काउन उनले निकै ह ण्डर खाईन । अ भाव झेलिन । पी डा भोगिन । तर पनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । दाईभाईले धेरै पढ्न रुचि देखाएनन । दाई खेती किसानमा जुटे । कान्छो भाईले पनि एसएलएसी दिएपछि पढाई छोडे । दिदीको बिहा भयो । तर गोविन्दले पढाई छोडेनन ।

पुनर्वासको क गाउँमा रहेको बागेश्वरीमा माविबाट एसएलसी पास गरे । र थप पढाईका लागि उनकी आमा कलावतीले कैलाली बहुमुखी क्याम्पस भर्ना गरिन । धनगढी डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन । तर पनि छोरालाई पढाएर ठूलो बनाउने सपना पुरा गर्न उनले रातदिन मजदुरी गरिन । तीन वर्षअघि आमा कलावतीको सपना पुरा भयो ।

गोविन्दले नेपाल प्र हरीमा प्र हरी सहायक नि रिक्षकमा नाम निकाले । त्यो दिन कलावतीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुशीको दिन थियो । दलित समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए । पढेर के हुन्छ र भनेर बीचमै पढाई छोड्ने द लित स मुदायका विद्यार्थीहरुका लागि त उनी प्रेरणाको स्रोत नै थिए । किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहिनेतले असई भएका थिए । उनको न पहूँच थियो । न त उनी कुनै राजनैतिक दलका कार्यकर्ता थिए । आमा कलावतीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टि केन ।

भदौ पहिलो साता धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित प्रहरी चौकीको ईञ्चार्जको जिम्मे वारी सम्हालेका गोविन्द कार्तिक १ गते राति ग स्तीको क्र ममा निस्किएका बेला त’स्कर’हरुको ए म्बु समा परे । उनको बि’भ त्स ढं गले तस्क रह’रुले ह, *त्या’ ग’रे । यो घ ट्ना गोविन्द बिक’को मा त्र ह, *त्या’ थिएन । आमा कलावतीको एउटा स पनाको प नि ह, ‘त्या’ थि’यो । र उनीसंगै आश्रित श्री’मती, सात र तीन वर्षीया छोरी, दाई, भाउजु, उनीहरुका तीन सन्तान, भाई र बुहारी समेत गरी परिवारका ११ जना सदस्यको आ’शा र भ’रोसाको प नि ह, ‘त्या’ थि’यो । गोविन्द राति ग स्तीबाट हरा’एको ख’वर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको ला ‘श भे’टिएयता हो’समा छै’नन । परिवारका सदस्यहरु आफै वि’क्षि प्त झै छन् ।

आमा र उनकी श्रीमतीलाई कसरी स म्हाल्ने ? गोविन्दका मामा भरमल सुनाउदै थिए, हाम्रो त सपना र आ शा भरोसा उही भाञ्जा थियो । उही त’स्करहरुको नि’शा नामा प¥यो । परिवारका सदस्यहरुलाई त यो ख’वरमाथि नै विश्वास लागिरहेको छैन । यो ख वर झु टा भ ईदियो हुन्थ्यो, मामा सुनाउदै थिए, नाबालक भाञ्जालाई मज दुरी गरेर हुर्काएकी दिदी र बुहारीलाई कसरी सम्झाउनु ? भाञ्जा गोविन्द सिंगो द लित समुदायको ए क्लो असई थियो । उसैलाई तस्क रले मा रि दि ए । गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाईरहेका थिए । उनको ह, ‘त्या’प छि उनका छोराछोरी र श्रीमतीको त बि’चल्ली भएको छ नै, उनको पुरै परिवार नै आर्थिक सं’कटसं’गै न’मेट्नि पी डा भो ग्न बा ध्य भएको छ । खबर कुन्जबाट साभार गरिएको हो।

Related Articles

Back to top button
Close