बुधबार ०६ आश्विन २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले एक महिलासँग ज’ब’र’ज’स्ती यौ’न सम्पर्क रा’खिरहेको भिडियो सार्वजनिक भएको छ । महिलाकै कोठामा पुगेर शाहीले ज’ब’र’ज’स्ती यौ’न सम्पर्क गरिरहेको भिडयो सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्या’प्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अ’नि’च्छा’को बा’बजुद मन्त्री शाहीले दुई पटक यौ’न सम्पर्क गरेका छन । भिडियोमा मन्त्रीले ज’ब’र’ज’स्ती यौ’न स’म्पर्क राखेकी महिला मलाई ड’र लाग्छ र दुः’ख भनेर चि’च्या’उने र क’राउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौ’न सम्पर्क गरिरहेका छन ।

ती महिलाको को’ठामा मन्त्री आफैँ प्र’वेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती नि’भाउँछन र ह’तार ह’तार आफ्नो पा’इन्ट खोल्छन । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई ड’र लाग्छ ना’इ भन्दा भन्दै त्यही ल’डा’एर यौ’न सम्पर्क गर्न सुरू गर्छन ।

महिला रो’इरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झा’उन खोजे जस्तो गरी मन्त्री शाही पुनः जा’इ’लाग्छन ।कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले भिडियो नै सार्वजनिक हुनेगरी प्रहरीकोमा पुगेका पी’डि’तहरू भने यतिखेर पछि ह’टेका छन ।

मन्त्री शाहीका नजिकका व्यक्तिहरूले ध’म्का’ए’र र प्र’लो’भ’न दिएर पी’डि’तलाई पछि ह’ट्न बा’ध्य बनाएको बु’झिएको छ ।यद्यपी मन्त्री शाहीले रूँदा र ना’इना’इ भन्दाभन्दै प’र’स्त्रीसँग ज’ब’र’ज’स्ती यौ’न स’म्पर्क गरेर र’क्षक नै भ’क्षक बनेर प्रमाणित गरेका छन ।

यसका लागि उनी कारबाहीका भा’गिदार छन । उनले अब एक मिनेट पनि मन्त्रीको कु’र्सीमा बस्ने अधिकार गु’माएका छन ।प’र’स्त्रीसँग ज’ब’रज’स्ती यौ’न स’म्पर्क राख्नदै हि’ड्ने व्यक्ति कसरी राज्यको का’नुन का’र्यान्यन गराउन नि’कायमा बस्न सक्छ यो ग’म्भीर प्रश्न सि’र्जना भएको छ ।

यद्यपी माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एस र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस विषयमा कुनै का’रबाहीको प्रक्रिया अघि नबढाउनु स’न्दे’हको विषय भएको छ ।शाहीको भिडियो सार्वजनिक भएसँगै युवा संघ र अनेरास्ववियूले उनी माथि का’नुनी कारबाहीको माग गरेका छन ।

उनीहरूले विज्ञप्ति निकालेर र प्र’दर्शन गरेर कारबाहीको माग गरेका हुन । यता सुर्खेतमा रहेका पत्रकारितामा क्रि’याशिल पत्रकार एवं प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्टले भिडियो बा’हिरिएपछि दो’षीमाथि क’डा भन्दा कडा का’रबाही गर्न माग गरेकी छिन ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया