बिहिबार ०७ आश्विन २०७८

दुर्लभ मानिएको नागले दुध वा पानि पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी मानिन्छ,अत फोटो छोई दुइ पटक ॐ लेखि अन्य व्यक्तिहरुलाई सेयर गर्नुहोस !हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ ! कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नाग हरुलाई परापुर्बक कालदेखि रहिआएको दुध पिलाउने चलन निकै राम्रो मानिन्छ !

पानीको मुहान मा त एउटा पुजाइस्थल नै निर्माण गरि पाति को स्थम्ब बनाइ अति पबित्र मानिएको गाइको गोबर ले लिपेर नागको पुजा गर्ने प्रचलन पनि रहिआएको छ !नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ ! तसर्थ तस्बिरमा देखाइय अनुसार अत्यन्त दुर्लभ मानिएको नागले दुध वा पानि

पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी मानिन्छ,त्यसैले तपाईले पनि फोटो छोई दुइ पटक ॐॐॐॐॐॐ लेखि अन्य व्यक्तिहरुलाई सेयर गर्नुहोस !**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇***

विवाहपछि सबै दाजुभाईसँग पालैपालो रात बिताउनु पर्ने,पुरा हेर्नुहोस

डोल्पा । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ। माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ। तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ। अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्ने हुन्छ ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ ।भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया