बिहिबार ०७ आश्विन २०७८

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो पनि थिए । तर अहिले एक बर्ष पछि उनी यो ढंगले सु`केका छन् कि जो कोहिले हेर्दा मन रुनु स्वभाविक नै हो ।

उनी एकोहोरो रोइ रहन्छन् ।उनको खुट्टा हात दुबै बा`ङ्गा भैसकेका छन् ,उनको शरीर पुरै नै सु`केको छ ।

त्यो परिवारमा ब`ज्रपात कहाँ त्यति मात्रै होर हजुरबुवाको पनि दुइटै मृगौला फेल छन् र लाग्छ दुख जति भगवानले यहि परिवारलाइ मात्रै थुपारिदिएको छ ।

चिकित्सकले ती बाबुलाई लागेको रो`ग दिमागि भएको कारण शो रोगको उपचार नै नहुने बताइसकेपछि अहिले परिवार पुरै त`हसनहस भएको छ ।

काठमाडौं देखि सिलगुढिसम्म पनि उपचारको आशले लगियो तर काहिबाट पनि हितमा सकारात्मक समाचार नपाएपछि अन्ततः यी बाबुलाई घरमै राखेर टुलुटुलु हेर्न बिबस छ परिवार ।

आर्थिक अवस्था पनि एकदमै कमजोर भएको शो परिवार अहिले आर्थिक र मानसिक च`पेटा दुबैबाट गुज्रिन बिबस छ ।

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया