समाचार

सोह्रखुट्टेमा यसरी भएको रहेछ ग्यास सिलिण्डर वि स्फो’ट

काठमाडौं / काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा भएको ग्यास सिलिण्डर बि स्फो टमा ११ जना घाइते भएका छन् । किरियापुत्री बसेको घरमा वि स्फो ट भएको खुलेको छ । सिडिको तल सानो ग्यास सिलिण्डर बालेर खाना पकाउन लाग्दा वि स्फो ट भएको थियो ।

संगै रहेको अर्को सिलिण्डर पनि वि स्फो ट भएपछि ठूलो क्षती भएको हो । सोह्रखुट्टे स्थित निलकुमारी क्षेत्रको घरमा भएको बि स्फो ट ठूलो क्षती भएको छ । घर पूर्णरुपमा क्षती भएको छ भने ११ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भिर छ । उनीहरुको मनमोहन अस्पतालमा उपचार सुरु गरिएको छ ।

परिवारका एक सदस्यमा अनुसार सुरुमा भुइँ तलाको भ¥याङ छेउमा ग्यास बा ल्ने क्रममा लि क भएर आ ग लाुगी भयो । त्यहाँ अर्को सिलिण्डर पनि भएको र वि स्फो ट भएका कारण ठूलो क्षती भएको हो । वि स्फो टले झ्यालका सीसा फु ट् नु का साथै भित्ता नै भत्किएकाले धेरै चोट लागेको हो ।

Related Articles

Back to top button
Close