मंगलबार ०५ आश्विन २०७८

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।
धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८८ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ। ‘म ज्ञान दिँदै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ हेर्नुहोस –

काठमाडौं – नेपालको अधिकांश भूभागमा पाइने फल हो आँप । फलको राजा भनेर चिनिने आँप हाम्रो गाउँघरमा सिजनमा सजिलै पाइन्छ ।

हाम्रो गाउँघर बजारमा पाइने आँपको तौल बढीमा आधा केजीसम्मको हुने गर्छ । त्यो भन्दा बढी तौलको हामिले पक्कै देखेका छैनौ । तर अमेरिकामा एक व्यक्तिले ४ किलोको आँप फलाएका छन् ।

सुन्दा अचम्म लाग्ला, उक्त ४ किलोको आँपले गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेको छ । यो अनौठो रेकर्ड आफुहरुले राख्न पाउँदा ती व्यक्ति निकै खुशी छन् ।

त्यो आँप दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फलेको हो । गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले उक्त आँप फलाएका हुन् ।

संसारकै सबैभन्दा ठूलो ४ किलो २५० ग्राम रहेको उक्त आँप देखेपछि धेरै चकित परे । म्र्यान ओर्लान्डो नोभाले आफुले फलाएको ठुलो आँप उपस्थित अधिकारीहरुलाई चखाए ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया