समाचार

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ रहेको थियो।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ७७ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ८७ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ६५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close