समाचार

दशैको मुखैमा बहिनी भेट्न जाँदै गरेका दाजुको बिच बाटोमै अस्ताए ।

काठमाडौ । शंकर भुजेलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए। मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उ त्सा हित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिचबाटोमै उनीहरुको दुर्घटना भयो। भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घटनाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्। त्यो दिनको दुर्घटनाले उनको देहान्त भयो।

Related Articles

Back to top button
Close