मंगलबार ०५ आश्विन २०७८

एजेन्सी । अफगा’निस्तानको राजधानी का’बुल समेत क’ब्जा गरिसकेको ता’लिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिएको छ। अफगा’निस्तानका ३४ प्रान्त मध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको ता’लिबानले अहिलेसम्म आफ्नो पहुँचमा पार्न नसकेको एक मात्र प्रान्त बनेको छ– पन्जसिर । जहाँ अफगा’निस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् । ता’लिबान विरु’द्ध यु’द्ध छे’ड्ने चेता’वनी दिइरहेका छन् । यहाँ अहमद मसुद वि’द्रोही नेताहरूसँग सहभागी हुँदै ल’डाईंका लागि तयारीमा जुटेका छन् ।

उनले अफगा’निस्तानको पूर्व सरकारका सेना र ता’लिबान विरो’धीहरूलाई एकजुट गराइरहेका छन् । रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीले न्युज एजेन्सी एएफपी सँग ता’लिबान विरु’द्ध झण्डै ९ हजार ल’डा’कु तयार पारिएको बताएका छन् । तिनलाई तालिम दिने क्रम जारी रहेको उनले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामीसँग गाडी र ह’ति यार पनि छन् ।’ उनले आफूले सरकार सञ्चालनका लागि नयाँ व्यवस्था चाहेको र यसका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन् । साथै आवश्यक परे यु’द्ध गर्नबाट पनि पछि नहट्ने चेता’वनी उनले दिएका छन् ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया