बुधबार ०६ आश्विन २०७८

काठमाडौं: धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको ह,त्या गरेका छन्। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको ह,त्या भएको प्रहरीले जनाएको छ। ह,त्या आ’रोपमा मृ,त’क मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले प’क्रा उ गरेको छ।

वि’वाद हुँदा गएराति मा रेर खा’ल्डोमा गा’डेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।ह,त्या गरेर बारीको झा’डीमा उनले श,व गा’डेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेर श,व उ’त्खनन सुरु गरेको छ।

‘लामो समयदेखि बुवा र श्रीमती बीच अनै’तिक समब’न्ध थियो । त्यसै कारणले घरमा वि’वाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने । स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। दुबै जनाको ह,त्या गरेर श,व गा’डेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया