मनोरंजन

काम गर्न कोरिया गएका गोबिन्द कसरी परे कोरियन सुन्दरीको प्रेममा ?

काठमाडौँ । नेपाली ठिटोसँग प्रेम विबाह गरेकी इयगंसुलाई लागेको थिएन गोविन्द राईसँग विबाह गरेर नेपाल आउँछु भनेर । कोरियामा इयगंसुसँग पहिलो पटक कपाल काटेका गोबिन्द उनको प्रेममा पर्दै गएपछि महिनामा एक पटक कपाल काट्ने गरेकोमा हप्ता १० दिनमा जान थालेपछि इयगंसुले पनि गोबिन्दले पोख्न खोजेको प्रेमलाई महशुस गरिन् ।

पार्लरबाट सुरु भएको यो जोडीको माया कफी हाउस, डेटिगंहुँदै उनीहरुले कोरियामा नै विबाह गरे । कोरियामा जन्मेकी यो जोडीको ठूली छोरी यूपना २० वर्षकी छिन् भने सानी छोरी नेपालमा आएर जन्मिएकी हुन् । सानी छोरी यूभना पनि अहिले ९ वर्षकी भएको गोबिन्द बताउँछन् ।यो जोडीले अहिले राजधानीको पिपूल्स प्लाजामा पार्लर संचालनमा ल्याएका छन् ।

Related Articles

Back to top button
Close