बुधबार ०६ आश्विन २०७८

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा को’रो’ना महामारीको अवधिमा यौ\न सम्प’र्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो गाइडलाइन अपडेट गरेको छ ।
न्युयोर्कका स्वास्थ्य अधिकारीहरूले यसअघि सबैलाई से\क्स पार्टनर’सँग सुरक्षित रहने बताएका थिए । गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरूलाई भेट्ने क्रममा मास्क लगाएर मात्रै यौ\न सम्प’र्क गर्न सुझाव दिएका हुन् ।

यौ\न सम्प’र्क’को अवधिमा को’रो’ना भाइरस स’र्न’सक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौ\न सम्प’र्क’को अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाइँको व्यक्तिगत कुरा हो’, गाइडलाइनमा उल्लेख छ ।

यौ\न सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा को’रो’ना भाइरस सर्न’सक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरूले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौ\न सम्प’र्क’को बेला यौ\न सम्प’र्क’मा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।

गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरु’सँग यौ’न सम्प’र्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाकाे न्युयाेर्क टाइम्सकाे एक रिपाेर्ट अनुसार याै\न सम्प’र्क’काे क्रममा काे’राे’ना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्न’सक्ने तथ्य पुष्टि भएकाे छ ।

यो पनि पढ्नुहोस

हामीले दैनिक रुपमा प्रयोग गर्ने कतिपय चिजहरु लगातार लामो समयसम्म प्रयोग गरिरहेका हुन्छौ । हामीलाई थाहा हुदै यी चिजहरु कति लामो समयसम्म प्रयोग गर्नुपर्छ भनेर ।

हामीले दिनहुँ प्रयोग गर्ने टुथब्रस, टावेल कति लामो समयसम्म प्रयोग गर्ने भन्ने यकिन हुदैन । कतिपयले त दात माझ्ने ब्रस पनि महिनौसम्म प्रयोग गरेको देखिन्छ । जानिराख्नुस यी चिजहरुको पनि एक्स्पाएरी डेट हुन्छ अर्थात कति लामोसमयसम्म प्रयोग गर्ने भन्ने सिमा हुन्छ ।

टुथब्रस : हामी मध्ये कतिले दिनहुँ दात माझ्ने ब्रस लामो समयसम्म प्रयोग गरेको देखिन्छ । टुथब्रस सामान्यतया तीन महिना भन्दा बढी प्रयोग गर्नु हुदैन । तीन महिनाभन्दा बढी समय ब्रसको प्रयोग गर्नाले तपाइँलाई चिसो लाग्ने, फ्लु हुने या कासो लाग्ने हुन् सक्दछ । त्यसैले आफुले प्रयोग गर्ने ब्रस तीन महिना भन्दा बढी प्रयोग नगरौ ।

हेयर ब्रश : हामीले कपाल कोर्ने ब्रस पनि बर्षौसम्म प्रयोग गरेको देखिन्छ । हेयर ब्रस प्रत्येक हप्ता धुने गर्नाले यसमा जम्ने गरेको मैला हटाउन मद्धत गर्दछ भने कपालमा पनि कुनै असर हुनबाट बचाउछ । सामान्यता कपाल कोर्ने ब्रस एक बर्ष भन्दा बढी प्रयोग गर्नु हुदैन ।

टावेल : हामीले दिनहुँ प्रयोग गर्ने टावेल हाम्रो स्वास्थ्यमा असर गर्ने सजिलो माध्यम हो । यसमा बसेर रहेका जर्म्स हाम्रो रोगको प्रमुख कारण बन्न सक्दछन् । त्यसैले दिनहुँ प्रयोग गर्ने टावेल सकेसम्म छिटो छिटो धुने गर्नु पर्दछ । जति राम्रो भएपनि टावेल तीन बर्ष भन्दा बढी प्रयोग गर्नु हुदैन ।

९० पटक हेरिएको

तपाईको प्रतिक्रिया