समाचार

आजै रातीदेखि लागू हुनेगरि असोज ३० गतेसम्म बजार पूर्ण रुपमा बन्द गर्ने भर्खर आयो यस्तो निर्णय

सुर्खेत । मंगलवार राती १२ बजेदेखि लागू हुनेगरि असोज ३० सम्म सुर्खेतको दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार सिल गरिएको छ । व्यापारीमा कोरोना देखिएपछि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाले जनाएको छ ।छिन्चु बजार वीरेन्द्रनगर पछिको सुर्खेतको दोस्रो व्यापारिक केन्द्र हो। भेरी गंगा नगरपालिकाकी उपमेयर रेणु ढकालकाअनुसार एक जना व्यापारीको परिवारको पाँच जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘व्यवसायीमा नै कोरोना देखिएपछि जोखिम निकै बढेकाले एक हप्ताका लागि पूर्ण रूपमा बजार सिल गरिएको उनको भनाई छ ।

मंगलबार बसेको सर्वपक्षीय बैठकले बजार सिल गर्ने निर्णय गरेको हो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गर्ने निर्णय गरिएको गरेको छ । भेरीगंगा नगरपालिकामा हालसम्म कुल ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका धीरेन्द्र घर्तीले जानकारी दिए । सुर्खेत । मंगलवार राती १२ बजेदेखि लागू हुनेगरि असोज ३० सम्म सुर्खेतको दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार सिल गरिएको छ । व्यापारीमा कोरोना देखिएपछि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाले जनाएको छ ।छिन्चु बजार वीरेन्द्रनगर पछिको सुर्खेतको दोस्रो व्यापारिक केन्द्र हो।

भेरी गंगा नगरपालिकाकी उपमेयर रेणु ढकालकाअनुसार एक जना व्यापारीको परिवारको पाँच जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘व्यवसायीमा नै कोरोना देखिएपछि जोखिम निकै बढेकाले एक हप्ताका लागि पूर्ण रूपमा बजार सिल गरिएको उनको भनाई छ ।मंगलबार बसेको सर्वपक्षीय बैठकले बजार सिल गर्ने निर्णय गरेको हो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गर्ने निर्णय गरिएको गरेको छ । भेरीगंगा नगरपालिकामा हालसम्म कुल ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका धीरेन्द्र घर्तीले जानकारी दिए ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

from Wow Sansar

Related Articles

Back to top button
Close