मंगलबार ०५ आश्विन २०७८

मानिसहरु यौ/न स’म्पर्क केवल आनन्द लिन र सन्तान उत्पादनका लागि मात्र गरिने ठान्छन् । तर नियमित यौ/न स म्प’र्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने बिभिन्न अध्यनले देखाएको छ ।

नियमित से/क्स गर्दा यस्ता फाइदा हुन्छ

टाउको दुख्नेः
नेशनल सर्वे अफ से/क्सु अ ल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले मा’इग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से’ क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम से/क्स गर्नेहरुलाई मा इग्रेन हुने नयाँ तथ्य बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित से/क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से’ क्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्या’न्सरः
नियमित से/क्स गर्ने पुरुषलाई प्रोस्टेट क्या’न्स र को खतरा निक्कै कम हुने । महिनामा २१ पटक वा नियमित से’ क्स गर्दा प्रोस्टेट क्या ’न्स र को खासै खतरा नहुने दावी शोधकर्ताहरुले गरेका छन्

मोटोपन
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से’ क्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित से/क्स मोटोपन घटाउन सहजसिद्ध हुने भनाइ छ ।

हृदय’घा त बाट कम ख त राः
नियमित से ’क्स गर्दा हृद य’घा तको ख त रा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित से/क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृद’यघा तको कम हुने चिकित्सकहरु बताउँछन् ।

यो पनि पढ्नुहोस संसारको जुनसुकै भू-भागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन्

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ ।

तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि वि-षाक्त की-टाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् । तुलसिकाे पात खानुका यस्ता छन् फाइदाहरु:-

१) तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेद अनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

२) धेरै दि-शा लागेमा ८-१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

३) तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दु-खाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, मा-इग्रेन, अव-साद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।

४) आ-उँ, शु-ल परेमा १०–१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया