मंगलबार ०५ आश्विन २०७८

काठमान्डौ- जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको म’धुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पो’लमा बाँ’धेर घाममा तताएका छन् । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस ज’नप्रतिनीधि उपर नि’काल्न सुरु गरेको छ ।

बर्षाको मौसममा बाटोमा हिडन क’ठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ’धेका हुन् । मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इ’म्तियाज अँसारीलाई बिजुलीको पो’लमा बाँ’धेको हो । उनलाई पोलमा बाँ’धेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया