बुधबार ०६ आश्विन २०७८

लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी वलीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको एउटा फोटो फे’क रहेको बताएकी छन। दिवंगत सांसद उत्तरकुमार ओलीकी धर्मपत्नी रहेकी विमलाले युवकलाई चु’म्बन गरिरहेको जस्तो देखिने फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

वाईसियलका कार्यकर्ता एकराज बस्नेतको फेसबुक स्टोरीमा अ’चानक देखिएको सो फोटोमा विमलाले बस्नेतलाई चु’म्बन गर्न लागेको जस्तो देखिएपछि वलीको चौ’तर्फी आ’लोचना हुन लागेको छ। तर, वलीले फोटो इ’डिट गर्दै सा’इबर स्या’लहरुले आफ्नो च’रि’त्रह’त्या गर्न खोजेको बताएकी छन।

बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्र’तिशोध साँ’धेर फ’साउन खोजिएको आरोप लगाएकी छिन्। ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले च’रि’त्रह’त्या गर्ने दु’स्प्र’यास गरियो यसको म क’डाभन्दा क’डा नि’न्दा गर्न चाहन्छु,’

उनले भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आ’श्चर्यचकित भएकी छु। म यो घ’टनामा सम्बन्धित छैन र जानकार पनि छैन। मेरो च’रि’त्रमाथि दा’ग लाग्ने गरी ‘सा’इबर स्याल’हरूबाट जुन दु’स्प्रयास भयो, यसको क’डाभन्दा क’डा कारबाहीको माग गर्दछु।’

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक द’बाब दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि च’रि’त्र’ह’त्या गर्न खोजिएको उनको आरोप छ। ‘मैले प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र ३ (२) बाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएँ र पछि माओवादी केन्द्र र एमाले आफ्नै अ’स्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ,’

उनले अगाडी भनेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरूबाट ममाथि पटक–पटक आ’क्र’म’ण गर्ने प्र’त्यत्न गरिरहेका थिए। मुख्यमन्त्री कार्यालयमा एक हप्ता ब’न्ध’क बन्नु पनि त्यसैको उ’पज थियो। अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न द’बाब आइरहेको थियो।

तर, म आफ्नो पार्टीप्रति प्र’तिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दु’स्प्र’यासस्वरूप नै मेरो च’रि’त्र’ह’त्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्र’ममा नपर्न अनुरोध गर्दछु।’ यसैबीच, वाइसिएल कार्यकर्ता बस्नेतले पनि आफ्नो स्टोरीमा उक्त फोटो कहाँबाट आयो भन्नेबारेमा खोजी गरिरहेको बताएका छन। बस्नेतले आफ्नो फेसबुक कसैले ह्या’क गरेर फोटोसपबाट तस्बिर जोडेर भ्र’म छ’र्न खोजेको बताएका छन्।

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया