समाचार
मनकारी रवी: असहाय बा-आमाहरुलाई खुवाए खाना !
काठमाडौँ – चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेले नवजीवन परोपकार समाजमा रहनु भएका असहाय बा आमाहरुलाई आजको खानाको व्यवस्था गरेका छन्।
शनिबार नवजीवन परोपकार समाजमै पुगेर लामिछानेले त्यहाँ रहेका असहाय बा आमाहरुलाई खानाको व्यवस्था गरेका हुन्। श्रीमती निकिता पौडेलसँगै नवजीवन परोपकार समाज पुगेका लामिछानेले आफैं खाना व्यवस्था गर्ने कार्यमा आफैं सहभागी समेत भएका थिए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सो क्रममा न्युज २४का प्रड्युसर दिपक बोहोरा समेत सहभागी भएका थिए। बोहोराले सो क्रममा सामाजिक संजाल मार्फत सार्वजनिक पनि गरेका छन्।तस्विर: दिपक बोहोरा