बिहिबार ०७ आश्विन २०७८

बितिाको सबैले खोजेको भिडियो.. बिरामी हुदा समेत आमाले फोन नगर्दा बिनिताको गुनासो (हेर्नुहोस भिडियो)

यो पनि पढ्नुहोस ….यसरी गर्नुहोस् मात्र रातो खुर्सानीको प्रयोग, वर्षिनेछ धन, आउनेछ परिवारमा खुसी
काठमाडौँ । खुर्सानीलाई खानामा राख्दा यसले स्वाद बढाउने काम गर्छ। तपाईलाई थाहा छ ? रातो खुर्सानी खानलाई मात्र प्रयोग गरिदैन्। यसको प्रयोग तुनामुना तथा वास्तु शास्त्रमा पनि गरिन्छ।

यदी कोही व्यक्तिमाथि कुनै प्रकारको समस्या आएको छ भने रातो खुर्सानी मार्फत समाधान गर्न सकिन्छ। यदी तपाईको जीवनमा पनि कुनै समस्या आएको छ भने रातो खुर्सानीको सहयोगमा छुटकारा पाउन सक्नुहुनेछ।

आफू माथि आइपरेका ग्रह दशा हटाउनका लागि कसरी प्रयोग गर्ने त रातो खुर्सानी ? भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौँ।यदी कुनै व्यक्तिलाई स्वास्थ्य सम्बन्धी समस्या छ भने एउटा कपडामा ५ वटा सुकेको रातो खुर्सानी बाँधेर आफू सुत्ने ओछ्यानको मुनी राख्नुहोस्। यसो गर्दा स्वास्थ्यसम्बन्धी समस्या हटेर जान्छन्।

यदी तपाईको परीवारमा कुनै बच्चालाई कसैको नजर लागेको छ भने पनि रातो खुर्सानीको प्रयोग गर्न सक्नुहुनेछ। रातो खुर्सानीलाई हातमा लिएर पीडित बच्चाको माथि ७ पटक उल्टो क्रममा घुमाएर नजर उतार्नुहोस्। त्यसपछि बलिरहेको आगोमा रातो खुर्सानीलाई फालिलिनुहोस्। यसो गर्दा जनरको प्रभाव हटेर जान्छ।

यदी कुनै व्यक्तिलाई कार्य क्षेत्रमा बाधा आएको छ भने पनि रातो खुर्सानी निकै उपयोगी बन्न सक्छ। यसका लागि २१ वटा रातो खुर्सानीलाई एउटा पानीको भाँडोमा राख्नुहोस्।

त्यसपछि उक्त पानीलाई ७ पटक आफ्नो माथि वार पार गरेर घर बाहिर सडकमा फ्यालिदिनुहोस्। यसो गर्दा कार्यक्षेत्रका बाधा हटेर जान्छन्।

यदी तपाईको घरमा आम्दानी छ तर पैसा टिक्दैन भने पनि रातो खुर्सानीबाट समस्या समाधान गर्न सकिन्छ। त्यसका लागि एउटा रुमालमा ७ वटा रातो खुर्सानी बाँधेर पैसा राख्ने स्थानमा लगेर राख्नुहोस्। यसो गर्दा पनि पैसा नटिक्ने समस्या हटेर जान्छ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया