समाचार

जापानमा एक नेपालीको मृत्यु

काठमाडौ । ओखलढुंगा टोक्सेल निवासी विशाल बास्तोलाको (नागोया, जापान) मा मृत्यु भएको छ । कामको शिलशिलामा जापान पुग्नुभएका नेपाली युवा विशाल बस्तोलाको उपचार गर्ने क्रममा निधन भएको जनाइएको छ । उनका साथीहरुले मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखद घडिमा डुब्नु भएको घरपरिवारमा धैर्य धारण प्रदान गर्ने शक्ति मिलोस भन्ने कामना गर्नुभएको छ ।

Related Articles

Back to top button
Close