अन्तरास्ट्रिय

फिनल्याण्डमा यी १६ वर्षिया किशोरी प्रधानमन्त्री बनेपछि

एजेन्सी , वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै प’रिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फि’नल्याण्डमा भने वास्तविक भएको छ। फि’निस प्रधानमन्त्री स’न्ना म’रिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो प’द ह’स्तान्तरण गरेकी छन्। स’न्ना म’रिनले बुधबारका लागि १६ वर्षिया आभा मु’र्तोलाई प्रधानमन्त्री बनाएकी हन्। तर उनलाई कार्यकारी अधिकार भने छैन। उनले एक दिन प्रविधिमा महिला अधिकारका बारेमा बै’ठक बसाएकी छन्।

मु’र्तोले यसबाट आफुले केही नयाँ कुरा सिकेको बताएकी छन्। सं’युक्त रा’ष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्या’रिटी’ का लागि यो गरिएको हो। प्रविधिमा महिलाको प’हुँच र अनलाईनबाट हुने महिला हिं’साका घ’टनाबारे कार्यक्रममा छ’लफल गरिएको छ। फिनल्याण्ड लैं’गिक स’मानतालाई उच्त प्राथमिकतामा राख्ने देश हो।

Related Articles

Back to top button
Close