समाचार

२ महिना अघि मात्र बिहे गरेकी पुष्पाले आ’त्मह’त्या ग’रेकी भन्दै माइतीलाई थाहै नदिएर ह’तारह’तार मा ला’स ज’लाइयो

२ महिना अघि मात्र बिहे गरेकी पुष्पाले आ’त्मह’त्या गरेकी भन्दै माइतीलाई थाहै नदिएर हतारहतार मा ला’स जलाइयो !

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ’त्यु प्र’करण रहस्यमय बनेको छ।

परिवार र आफन्तले उनको मृ’त्यु अ’स्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्।

गएको असोज १६ गते राति आफ्नै घरमा स’लको पा’सो ल’गाई आ’त्मह’त्या ग’रेकी भनिएकी भु’जेलको श’वसमेत मा’ईति पक्षलाई हेर्न नदिई ज’लाएपछि घ’टना थ’प र’हस्यमय बनेको हो।

उनको आ’त्मह’त्यानै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आ’त्माह’त्या नभई ह’त्यानै भएको दा’वी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरीसमेत दिएपछि घ’टनाले अर्कै मो’ड लिएको छ।

Related Articles

Back to top button
Close