भिडियो

३ बर्ष देखी तेरी श्रीमती सँग सुतिरहेको छु भनेपछि २५ बर्ष सँगै बिताएको आफ्नो श्रीमतीको अर्को बिहे गरीदिए-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं, २० असोज । चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार हाँस्य कलाकार हरिवंश आचार्य आफैले आफ्नो फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।

उहाँले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताउनुभएको छ । उहाँले पेजमा लेख्नुभएको छ, ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

उहाँले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । त्यस्तै, आफूहरुको सम्पर्कमा आएका सम्पूर्णलाई पनि होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह पनि गर्नुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

Related Articles

Back to top button
Close