रोचक

मात्र १ यस्तो चिया बनाउनुहोस् जसले गायब गर्छ १० थरी समस्या (विधीसहित)

काठमाडौँ । हुनत: अनौठो लाग्न सक्छ तर एक यस्तो चियाको बारेमा गफ गरौं जुन हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ र यसले हामीलाई ५० भन्दा बढी रोगबाट बचाउन पनि सक्षम छ ।

प्रतिदिन हामी जुन दिन चर्याको पालन गर्छौ जहाँ विभिन्न किसिमका ब्याक्टेरिया अन्य कारणले एक यस्तो बिमारीको शिकार पनि हुन्छौं जसको बारेमा हामीलाई कुनै जानकारी पनि हुँदैन । यसको अलावा प्रतक्ष बिमारी पनि देखिन्छ । अब हामी यस्ता बिमारीको बारेमा कसरी बच्न सक्छौं त यसको बारेमा जानकारी राखौं ,
पानी– ५०० मिलिलिटर
२. दूध– आधा कप ३.इलाइची–१ देखि २ वटा ४. हर्दी– १र६ चम्चा ५ .दालचीनी– आधा चम्चा ६. अदुवा – आधा चम्चा ७ .मह– स्वादको अनुसार,

यसको लागि हामीले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न जरूरी छ । यो चियाले न केवल रुघा, खोकी, उल्टी जस्ता साना समस्यालाई हल गर्छ बल्की क्यान्सर जस्तो ठूलो समस्याबाट पनि यसले बचाउँछ । यो बनाउनको लागि हामी हाम्रै भान्छा कोठामा पाइने केही चिजलाई प्रयोग गर्न सक्छौं,

बनाउने बिधि– यो चिया बनाउनको लागि सबभन्दा पहिला पानीलाई उमाल्नुस् । यसमा सबै मसलालाई राम्रो सँग मिसाउनुस् । यदि तपाईं चाहनु हुन्छ भने यसमा तातो दूध पनि मिलाउन सक्नुहुन्छ । यसलाई राम्रोसँग उमाले पछि यो चिया तयार हुन्छ । अब यसलाई तपाईं आफ्नो सुबिधाको अनुसार दिनमा १ पटक या २ पटक पिउन सक्नुहुन्छ । यो चियाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ र हामीलाई हरेक किसिमको स्वास्थ्य समस्याबाट बचाउँछ ।

Related Articles

Back to top button
Close