भिडियो

आ’फ्नै दि’दि सा’सू सं’गको य’स्तो स-म्ब’न्ध बा’हिरियो (हेर्नुस् भिडियो)

समाचारको तल भिडियो छ पुरा हेर्नुहोला : काठमाडौं । सत्तारुढ नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोनाभाइरस संक्रमण भएपछि उपचार गराइरहेकी छन् । उनले आफूलाई स्वास फेर्न गाह्रो भइरहेको जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले श्वास प्रश्वासमा कठिनाइ भइरहेको र शरीरमा अक्सिजन पनि कमि रहेको जानकारी दिइन् । यसबारे फेसबुकमा उनले लेखेकी छन्, ‘आदरणिय नेतागण तथा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरु ।

म अस्पत्तालमा उपचाररत छु। यहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ। म त्यसका लागि आभारी छु।

स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रा समेत कम भएको महसूस हुन्छ।

त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु। मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद।’

बाकी अब भिडियो हेर्नुस् :

Related Articles

Back to top button
Close