समाचार

Breaking: आज फेरी ह्वातै बढे कोरोना संक्रमित…सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं , नेपालमा पछिलो २४ घन्टामा थप ३४०३९ जना कोरोना संक्रमित थपिका छन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १४२०९ जनामा गरिएको पीसीआर परिक्षणमा थप ३०४३९ जनालाई पुष्टि भएको हो ।आज थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९४२५३ पुगेको छ। प्रबक्ता गौतमकाका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २५००७ रहेको छ ।प्रबक्ता गौतमका अनुसार कोरोनालाई जितेर पछिलो २४ घन्टामा ११२६ जना घर फर्किएका छन् ।

उनका अनुसार कोरोनालाई जितेर घर फर्कनेको संख्या ६८६६८ पुगेको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा कोरोना संक्रमण बाट १५ जनाको ज्यान गएको छ ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

Related Articles

Back to top button
Close