समाचार

पुरानो मूल्य तिर ओरालो लाग्दै सुन, आज सोच्नै नसकिने गरि ह्वात्तै घट्यो !

काठमाडौँ । बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २५ रुपैयाले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close