रोचक

बिहे गर्छु भन्दै अनुचित कार्य, केटीले बिहेको दवाव दिएपछि ज्यान लिने प्रयास

इटहरीमा एक् युवाको अनौठो हर’कत सार्वजनिक भएको छ । उनले एक युवतीलाई प्रेममा पारे र अनुचित कार्य गरे । केटीले जब बिहे गर्न भनिन्, ती युवाले केटीलाई आफ्नो जीवनबाटै हटाउने बिचार गरे र ज्यान लिने प्रयास गरे ।

उनले पछिल्लो पटक विवाह गर्छु भन्दै इटहरी तालतलैयाको जंगलमा ती युवतीलाई लगेर यस्तो कार्य गरेका थिए ।

इटहरी २ तालतलैया पार्कको जंगलमा ती २२ बर्षीय युवतीलाई विवाह गर्छु फका’एर यस्तो कार्य गरेको प्रहरीले जनाएको छ । केटीले बिहेको दवाव दिएपछि ज्यान लिने मनसायले बि’ष मिसा’एर खान दिएका थिए । उनी फ रा र भएपनि जिल्ला प्रहरी कार्यालय मोरङको समेत सक्रियतामा प’क्राउ गरिएको बताइएको छ ।

प’क्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका वडा नं. १ लखनतरी बस्ने बर्ष ३० को बिकास कुमार खाँ रहेको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा प’क्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प’क्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close