मंगलबार ०७ चैत्र २०७९

काठमाडौं, साउन २४ । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन्। भारतको बिहारको दरभन्गाको उक्त घटनाको भिडियो सञ्जालमा भाइरल भएको छ।

कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो। विवादका क्रममा पुजारीले ती

महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको छ।

कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो। विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको छ।

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया