समाचार

सोच्नपनि नसकिने : भिनाजुले ५ वर्षिय सालोलाई दु’श्क’र्मपछि संसारबाटै सि’ध्याए

जनकपुरधाम । ५ वर्षीय बालकलाई दु’श्क’र्मगरेर जीवन नै सि’ध्याएको अभियोगमा नातामा भिनाजु पर्ने पक्राउ परेका छन् । धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई प्रहरीले जीवन नै सि’ध्याएको अभियोगमा पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका–७ स्थित किसानपुर बस्ने रामेश्वर सदाले नातामा साला पर्ने ५ वर्षीय रुपेश सदालाई दु’श्क’र्मपछि सि’ध्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले सदालाई पक्राउ गरेको जानकारी दिए ।

गत असोज १५ गतेदेखि बेपत्ता भएका रुपेशको लाश शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्था भेटिएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा माछा निकाल्ने भन्दै सदाले
रुपेशलाई पोखरीतर्फ लगेर दु’श्क’र्म गरेर सि’ध्याएको स्वीकारेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । सदाले रुपेशलाई विस्कुट, चकलेट दिन्छु भनेर फकाएर माछा निकाल्ने बाहानामा पोखरीतर्फ लगेर दु’श्क’र्मगरेको अनुसन्धानबाट खुलेको छ ।

दु’श्क’र्मकैक्रममा रुपेशले होस गुमाएपछि सदाले रुपेशले घाँटीमा लगाएको कन्दनीले बेरेर जीवन लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए । आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बा’लकमाथीको दु’श्क’र्म अ’प्रा’कृती’क भएको प्रहरीको भनाई छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close